मन्दिप गाैतम · Feb ३, २०१७

पर्यटन बोर्डका सुधन सुबेदी सँगको
कुराकानी
सुन्न ट्याप गर्नुहोस्
नेपाल पर्यटन बोर्डको प्रांगणमा हुम्लाका ति जीवन्त तस्विरहरु हेर्दा आँखालार्इ आनन्द महसुस मात्र भएन मनमा उत्साह र गर्व पनि भरीयो ।भनिन्छ नि “तस्विर आफै बोल्छ” , हुम्लाका ति तस्विरहरुले त्यहाँ को सौन्दर्यता र भौगोलिक बिविधतालार्इ प्रष्टै ब्याख्या गरेको छ ।