राम्रा नेताले कहिल्यै नभन्ने ७ कुरा · May ९, २०१८हामीलाई अरु बढी विचारहरु चाहिन्न ।” कुनै पनि समस्याले विकराल रुप लिनु अगावै यसलाई समाधान गरिहाल्दा राम्रो हुन्छ । बरु यसो गर्नुहोस्ः कामदारहरुलाई नै आइपरेका समस्या समयमै तपाईँसामु सजिलै ल्याउन सक्ने वातावरण सिर्जना गरिदिनुहोस् ।