माउन्टेन ड्रिमीगं · Jun ११, २०१८जीवनमा हामी कतिजना सपना देख्न डरायौँ, देख्नेले हबिगतमा ढाल्न डरायौँ । सपना देख्न डराउनु हुन्न रहेछसंसारका भिन्न भिन्न कुनाबाट आएका सहभागीहरु एक हप्ताको बसाइँमा मनैबाट बाँधिए, प्रेमको साँघुरो परिभाषालाई चुनौति दिँदै मुटुभरीको माया साटासाट गरे ।