
२६ चैत्र, काठमाण्डाै । एन आई सी एशिया बैंकको नयाँ शाखा भरतपुर महानगरपालिका ६, चोक बजार, चितवन स्थित गीतानगर–चोकबजार शाखाको आज मिति २०७४ चैत्र २६ गते एक समारोहका बिच भरतपुर महानगरपालिकाका मेयर श्री रेणु दाहाल तथा बैंकका संचालक श्री राजेन्द्र प्रसाद अर्यालबाट संयुक्त रुपमा विधिवत् समुद्घाटन सम्पन्न भएको छ ।