
२०७४ चैत, १४ गते | नइ प्रकाशनले सनातन हिन्दूधर्मसंस्कृतिको सम्बर्धन, संरक्षण र जागरणका लागि मन, वचन र कर्मबाट समर्पित प्राध्यापक डा. वेणीमाधव ढकाललाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसार्इले जानकारी दिनुभयो ।