नेपाल आइडलमा हराएको नेपालीपनाSuyog Dhakal · Aug २९, २०१७बिश्वभरिको चलन हो, रियालीटी शोमा दर्शकहरुले भोटीगं गरेर आफ्ना चित्त परेका उम्मेदवारहरुलाई छान्ने , नेपाल आइडल पनि बिशुद्ध यस्तै एउटा प्रतिभाको खोजी गरिने धरातलका रुपमा सामान्य हेरिन जरुरी छ ।