Suyog Dhakal · Feb ११, २०१७
सन् २००१ मा क्यूवाको हवानामा क्यूवाले नै Inter parliamentary union conference आयोजना गर्यो जसमा विभिन्न राष्ट्रहरुका संसदिय पदाधिकारीहरु सम्मेलित हुनुभएकोमा नेपालका तर्फबाट संसदीय डेलिगेशनको नेतृत्व बुवाले गर्नुभएको थियो । बुवा उतिधेरै आफ्ना कामको कुरा घरमा सुनाउनुहुन्नथ्यो तथापि हवानामा फिडेल क्यास्ट्रोलाई भेटेर आएपछी बुवाले क्यास्ट्रो अरु नेताभन्दा अत्यन्तै फरक र अन्याय सहन नसक्ने ब्यक्ति रहेको भन्नुभएको मलाई याद छ । क्यास्ट्रोसंगको बुवाका तस्वीरलार्इ हाम्रो पात्रोमार्फत् नयाँ पुस्ताले इतिहाससंग साक्षतात्कार गरून अनि बुवाको सम्झना कोशेली पनि होस् भन्ने उद्देश्यले मैले यो अनुभव राखें ।