Suyog Dhakal · May २१, २०१८
भारतवर्ष यस्तो भूमि हो जहाँ दिल्लीका सुल्तान तथा मुघलहरुका पालामा औपचारिक भाषा पर्सियन हुने गर्दथ्यो । बेलायतीहरुले समेत प्रशासनिक कार्य सम्हाल्नका लागि पर्सियन भाषा नै सिक्ने गर्दथे ।
रामजानमा पेटका लागि मात्र होइन, जिब्रोको लागि पनि व्रत बसिन्छ । यो समयमा अरुलाई रिस, घृणा, इष्र्या, वा क्रुर भएर त झनै बोल्न हुन्न । जसले नराम्रो बोल्न र नराम्रो काम गर्न छोड्दैन, उसको व्रत अल्लाहबाट स्वीकार हुँदैन ।