विदेशमा रहेका नेपालीहरूको लागि टीकाको साइत · Sep २९, २०१९विश्वका विभिन्न देशमा बसोवास गर्ने नेपाली मूलका नागरिकहरूका लागि बडादशैं विजया दशमीकोदिन माता दुर्गाभवानीको प्रसाद टिका र जमरा ग्रहणगर्ने उत्तम साइत निम्नानुसार निर्धारण गरिएको छ ।