Bishwa Raj Adhikari · Apr १०, २०१७
युरोपको आर्थिक विकासमा पुनर्जागरण (Renaissance) ले महत्वपूर्ण भूमिका खेल्यो। यो युगमा युरोपेलीहरूका पुराना विश्वासहरू, जुन मानवता भन्दा धर्मान्धतामा आधारित थिए, आधुनिक लोक कल्याणकारी सोंचहरूबाट विस्थापित हुने क्रम सुरु भयो।