Suyog Dhakal · Aug २२, २०१८
'ईद ऊ जोहा' अथवा 'ईल उद अधा', धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस बर्षको बकर ईद पर्व मनाँउदै छन् । ईस्लाम पात्रो 'हिजारी सम्वत' अनुसार नयाँ वर्षको 'जुल हिज्जा' महिनाको १०औं दिन यो पर्व मनाइन्छ । बकर इदको अवसरमा प्रदेश १, २ र ५ मा आज सार्वजनिक बिदा समेत दिइएको छ।