Suyog Dhakal · Dec ९, २०१७
८अकंका साथ तर्थ कोरिया बिश्वकै सबैभन्दा भ्रष्ट देशको सूचीमा छ । हुन त तानाशाह शाषन रहेको यस देशमा भित्र के भइरहेको छ, बिश्वलाई केही भेउ छैन । तर अहिले पश्चिमा देशहरुका लागि नर्थ कोरिया फलामकै गाँस भएको छ । आणविक हातहतियारमा बढ्दो लगानीका कारण नर्थ कोरिया अर्थतन्त्र भित्रभित्रै जर्जर भएको र भ्रष्टाचार तानाशाह शाषकका कारणले झनै मौलाएको बताइन्छ ।
आउनुहोस ९ डिसेम्बरको बिश्व भ्रष्टाचार दिवस पारेर बिश्वका १५ भ्रष्ट देशहरुको सूची प्रस्तुत गर्न चाह्यौं । ट्रान्सपरेन्सी इन्टरनेशनल को सन् २०१५ को बिश्वव्यापी प्रतिवेदन साभार गर्दै छौं । यस प्रतिवेदनमा शून्य अत्यन्त भ्रष्ट र १०० पारदर्शी अथवा न्यून भ्रष्ट देशका रुपमा प्रस्तुत गरिएको अध्यन छ ।