ज्यो.पण्डित नारायण प्रसाद दुलाल · Apr १२, २०१८
प्रस्तुत सामाग्रीमा विक्रम सम्वत् २०७५ का मुख्य तिथिमिति, दिन विशेष दिनहरू जस्तै औंशी, पूर्णिमा, एकादशी तथा अन्य चाडपर्व, मेला, उत्सवहरू पञ्चाङ निर्णायक समितिको निर्णयलाई आधार मान्दै २०७५ सालभित्र अधिकमास सहित जम्मा १३ वटा औंसी, १२ वटा पूर्णिमा, २४ वटा एकादशी र एउटा खग्रास चन्द्रग्रहण रहेको छ । हाम्रा तमाम प्रयोगकर्ताहरूको जानकारीकालागि प्रस्तुत छः मुख्य तिथि-मिति एवंम् चाडपर्वहरूको संक्षिप्त जानकारी ।