अस्ट्रेलियामै पहिलो पटक पशुपतिनाथ झल्काउने महाआरती सम्पन्न
· Aug १६, २०२४
मेलवर्नको डिगर्स रेस्टस्थित नेपाली बहुसांस्कृतिक केन्द्रमा अष्ट्रेलियन नेप्लिज मल्टीकल्चरल सेन्टरको आयोजनामा श्रावण महिनाको अन्तिम सोमबार विशेष सत्सङ तथा शिव पूजा महाआराती, भजन कृतनको साथमा महा रुदाभिषेक गरी मनाइएको छ ।