
'१३ औं साग’को फाइनल फुटबल नेपाल विरुद्ध भुटानबिचको खेलको क्रममा हाम्रो कम्यूनिटीद्वारा सञ्चालित '१३ औं साग सेल्फी कन्टेस्ट'को प्रथम पुरस्कार रु १० हजार बिजेतालाई हस्तान्तर गरिएको छ । बिजेता प्रशन्न खनाल काठमाण्डौ, नक्सालका हुनुहुन्छ र बृहष्पति विद्यासदनमा ब्यवस्थापन संकायमा अध्ययन गरिरहनुभएको छ भने नेपाल स्काउटको कुमारीगाल स्काउट्स ओपन यूनिटसँग आवद्ध हुनुहुन्छ ।