भानु जयन्ती · Jul १०, २०१८यसवर्षको भानु जयन्तीको अवसरमा हामीसबै नेपाली भाषीक र भाषालाई मायागर्ने हृदयहरुलाई स्वागत छ । बिसं १८७१ मा अहिलेको तनँहु जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा भानुभक्त आचार्यको जन्म हुनेखाने परिवारमा भएको हो ।