दशै : ल है म आए सबैजना
तैयार बस्नु रमाइलो गर्नु पर्छ !
अचानो : पोहोर जस्तै मलाई तेर्साएर
जमिनमा रगत टल्काउने तँ हौला नी !
खुडा : हेर अचाने रगत को स्वाद मैले भन्दा
बढी भाग तैले नै पाएको हुन्छस ! पिर
नमान
अचानो: नकरा खुडे पहिले त तैले नै चाख्छस
नि रगत !
खुडा : हामी त झोल मात्रै चोक्टा त मान्छे को
मुखले खान्छ त्यो तलाइ थाछ अचेना
यो कुरा सुनेर
"दशै छक्क"
"खसी छ्याक्क"
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: