जनतामा अलिकति खुसी छर्न मिल्दैन र
तिमी केही कदम आघि सर्न मिल्दैन र
महिनावारी प्रकृतिक देन हो थाहाँ हुदा हुदै
के यो रातो कर लाई माफ गर्न मिल्दैन र
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: