को छ जिवन्त कस्को छ भर, आमा हजुर बिना
खुशी हुन्न होला बनाएर घर, आमा हजुर बिना
हजारौं लाखौंको भिड्मा हुन्छु र पनि हजुर नहुदा,
मलाई शून्य शून्य लाग्छ सहर, आमा हजुर बिना !!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: