एक चोटि म अन्धकारको निद्रामा थिए
तर प्रेमको उज्यालोले ब्यूँझाई दियो।
त्यस पछि म तिम्रो आखाँको नानीमा बास बस्न गएको थिएँ
तर तिम्रो आँशुको ढिक्काले बगाई दियो
अब के गर्ने??
-राम प्रसाद रिजाल
देबचुली-१०, नवलपरासी
हाल साउदी अरेबिया
ramprasadn21@gmail.com
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् ।
Liked by: