अभागी रहेछु साएद भाग्यले ठगेर त होला
दुःखी रैछु शारा खुशी जिन्दगीले लुटेर त होला
भन्त भन्थ्यौ लेखन पाए हुन्थ्याे आफ्नो भाग्य
दुःख अनि सुख आफैले भोगेर त होला !!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: