जनताले कर तिरेको पैसा पार्टी कार्यकर्तालाई दान दिन्छौ ।
जनता भन्दा माथि पुगें भनेर अति नै सान दिन्छौ ।।
जनताले हाम्रा माननीयहरुलाई भोट दिएर ठाउँ दिएका थिएँ ।
तर तिमीहरु सबै जनतालाई उल्टो अपमान पो दिन्छौ ।।
---------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: