मन्दीरमा कुँदीएको आकृती अश्लील छ
फिल्म अश्लील, पत्रीकाका पाना अश्लील छ
शहरका चोक चोकमा पोष्टर अश्लील छ
अश्लील छ जमाना, मान्छे अश्लील छ
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: