बर्षौ पहिले नै हराएका श्रीमानको खोजीमा छिन अवला ।
युद्धमा बेपत्ता आफ्ना सन्तानको खोजीमा छिन अवला ।।
यो जिन्दगी गाँस बास कपास को कुनै टुङ्गो छैन अचेल ।
हराए पनि खुसी उमङ्ग बासस्थानको खोजीमा छिन अवला ।।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् ।
Liked by: