बात मनपर्यो अनी, साथ मनपर्यो।
माया नै मायाको, खात मनपर्यो।
स्वर्णिम सपना बिर्सिएर, सुन्दर महलको।
झुपडी रंगाउने, हात मनपर्यो।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: