बाघको जस्तो कम्मर तिम्रो, चाल छ गजबको ।
एकै मुस्कानले फसाउने तिम्रो, जाल छ गजबको ।।
भगवानले तिमीलाई कुन माटोले बनाए कुन्नि ?
तिमीलाई हेर्नेहरूको हाल छ गजबको ।।
---------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: