कसैको शासमा यो मुटु चल्दै गरेको थाहाँ पाएँ ।
अनायासै कसैलाई आफ्नो भनी छल्दै गरेको थाहाँ पाएँ ।।
आगमनमा सुवास छाउदै मिठा मिठा भावहरु बनाएर
त्यही मुटु आज भित्र भित्रै जल्दै गरेको थाहाँ पाएँ ।।।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: