प्रिय तिम्रो त्यो मुहार मलाई भुल्न सिकाईदेउ
प्रिय तिम्रो त्यो प्रहार मलाई झेल्न सिकाईदेऊ
म पनि तिमी जस्तै माया भुल्न सकुला कुनै दिन,
अहिलेलाई मलाई पनि अर्को पिरती बुन्न सिकाइदेउ !!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: