आफ्नै साथिसँग पनि जुधुम् छ कसैलाई ।
छानीछानी वासना सुघुम् छ कसैलाई ।।
पढ्नभनि पाठ्शाला आएका रे विद्यार्थी,
कहिले छुट्टी हुन्छ र कुदुम् छ कसैलाई ।।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: