मेरो प्रेम उपहार कहिल्यै बदर भएन
परन्तु यो माया कहिल्यै सदर भएन
चोखो थियो माया यो मनको माझदेखि
मायामा घात रहेछ कहिल्यै नजर भएन !!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्
Liked by: