दँशै आयो तिहार आयो फेरि पनि रून्छु एकछिन् ।
सबै मिली फोन गर्नू है, सबको बोली सुन्छु एकछिन ।।
बर्ष दिनको चाडपर्वमा आँफु एक्लै परदेश हुँदा ।
सुँक्क गर्दै एल्बम् पल्टाई सबको तस्वीर छुन्छु एकछिन् ।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: