खस्दै गरेको आशु रोकियोस्,
नबलेको चुलोमा आगो बलोस,
मनको पीर पन्छाउदै भगवान
सबैको घरमा बास होस
सबैलाई विजयादशमी २०७३ सालको हार्दिक मंगलमय शुभकामना
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: