आओस् सबैमा यो भावना देशभक्तिको
प्रयोग गरौ सबैले अब आफ्नो शक्तिको
केही गरौँ हामी सत्कर्म देशमै बसेर अब
पूरा गरौँ इच्छा युवाकै साहित्यिक पंक्तिको !!
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्
Liked by: