असम्भव धर्ती र आकाश, जोड्न खोज्छ्यौ तिमी ।
पूर्व भन्दै पश्चिम पाइला, मोड्न खोज्छ्यौ तिमी ।
वर पिपल साक्षी राखी गरेका प्रतिज्ञाहरु जलाई,
तिम्रो र मेरो बाचा कसम, तोड्न खोज्छ्यौ तिमी ।
____________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: