गलेर ढुङ्गा गल्दो रहिनरैछ
खेलेर जिन्दगी चल्दो रहिनरैछ
जे गर्यो तेस्को प्रतिफल मिल्ने हो
धान रोपेर मकै फल्दो रहिनरैछ।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: