म दिन को कुरा गर्छु अनि उ रातको कुरा गर्छे
म जीवन को कुरा गर्छु उ प्रेमिल बातको कुरा गर्छे
सोच्दै हुन्छु जीवन कसरी सार्थक बनाम म
काखमा आइ बसिदिन्छे अनि उ मात को कुरा गर्छे
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: