तिब्र रुपले देश विकाश हुन दिन्छु भन्नेहरु ।
फलाममै सिमित छन् सुन दिन्छु भन्नेहरु ।।
हेर साथी ब्यावहारमा मरिसके सबै आज ।
गरिबको लागि रातो खुन दिन्छु भन्नेहरु ।।
----------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: