दुई हातले ओतेर मात्र घर हुदैन ।
कसरी भनेउ हामी गरिब को रहर हुदैन ।
अन्तिमपल्ट भेट्न डाकेउ आउनै सकिन
आमा भन्नुहुन्छ कुरा फेर्नेको भर हुदैन
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: