एक दिन त्यो झलक आउने छ
एक दिन त्यो चिसोपन छाउनी छ
कति बाचुला र? म एकदिन मर्नु नै छ
हावा हुण्डरी बनेर साँचो माया बताउनु छ !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: