गाजल लगाएर हातमा टपक्क चुरा लगाएर
उठि एकाबिहानै महादेवलाई कुरा लगाएर
नाच्ने हौली जमिन थर्काउँदै कम्मर मर्काउँदै
म जस्ता तन्नेरीका मनमुटुमा छुरा लगाएर ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् ।
Liked by: