नजानुथ्यो गयपछि हाँसिखुसि जाउ
मैले पाउने खुसिहरु तिमिले नै पाउ ।
तिमि बोल्दा घाउ लाग्छ कलेजिको छेउमा
कति खेर चिप्लिएर लडेछु बलेसिको लेउमा ॥
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्
Liked by: