आउ प्रिय हामी मिलेर, पुरै यो जमिन रसाउनु पर्छ
सगरको तारालाई एकएक गन्दै,भुइँ खसाउनु पर्छ
रहर बनेर आउनेछु म, बहारलाई खोजेर ल्याउनेछु
तड्पेको मन धड्केको मुटुमा, खिल भसाउनु पर्छ !!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: