के के फेसन गर्छन यहाँ खालो लगाएर,
नाङ्गो सरिर देखाका छन टालो लगाएर ।
अझ त्यो टालो पनि, किन लगाउनु र !
सबै कुरा देखाए भैगो जालो लगाएर ।
_________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: