यो सब जानी-जानी गर्दैछु !
थाहा छ बिलकुलै नोक्सानि गर्दैछु!!
फुलको ब्यापार ओरालो लागेपछि !
पथ्थरमा एकपटक लगानी गर्दैछु!!
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: