मैले भनेको उस्ले केहि मान्न सकिन ।
जरूरी मेरो उस्ले केहि जान्न सकिन ।
भन्ने गर्छि छुटे पनि याद गर्छु हजुरलाई ।
बिहे गरौ भन्दा उस्ले मान्न सकिन ।
---------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: