प्रभातमा ब्युझाउने शीत हुन्छ झुपडीमा
जसले जे भनेपनि रीत हुन्छ झुपडीमा ।
महललाई बिर्सिएर अाउ न बसौं सगै
मानवता र सभ्यताको गीत हुन्छ झुपडीमा ।।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: