जिबन लाई जुवा को दाउ बनाए पछि
जानी जानी मुटू मा घाउ बनाए पछि
गर्दीन याद भन्दा पनि आईरन्छ बारम्बार
आफ्नै हातले कोरी तिम्रो नाउ बनाए पछि
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्
Liked by: