के छ हालखबर, के गर्दैछ्यौ अचेल ?
पारेपछी अभर, के गर्दैछ्यौ अचेल ?
परिरहन्छ झरी, ओभाउन्न कसैगरी
त्यसै बित्छ प्रहर, के गर्दैछ्यौ अचेल ?
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् ।
Liked by: