आधारातमा तड्पिएर रुनुको कारण छ
मनको बह आशुले धुनुको कारण छ ।
किन सोध्छौ जानी जानी किन सोध्छौ तिमी ??
यत्रो भीडमा एक्लो म हुनुको कारण छ ।
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् ।
Liked by: