एक भाईले अर्कोलाई काट्दा कहाँ थिस
हांसाे खुसी सँग अाँसु साट्दा कहाँ थिस
तेराे त नाम मात्रै शान्ति रहेछ केही नदेख्नी
दुःख पिरले गरिबलाई लखाट्दा कहाँ थिस
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: